नेटवर्क माकेटिङ्ग एउटा राम्रो व्यवसाय मात्र होइन, विभिन्न पक्षहरुबाट हेर्ने हो भने यो एउटा भविष्यको उत्कृष्ठ व्यवसाय मोडेल हो । किन ? किनकि यो करिब २ महिना लामो लकडाउनले संसारले औद्योगिक युगको अन्त्य भएको सत्यतालाई महशुस गरिसकेको छ । सुचनाको युगमा यहाँहरु सबैलाई स्वागत छ ।
मानव सभ्यताको करिब २००० वर्ष हामी कृषि युगमा थियौ र सो समयमा खेती सबै भन्दा महत्वपूर्ण आर्थिक गतिविधी खेती गर्नु थियो । यस समयमा जो सँग जमिनको नियन्त्रण थियो, त्यसैले पूजीँको नियन्त्रण गरथ्यो । २० औं शताव्दी सँगै हामी औद्योगिक युगमा प्रवेश गयौं र यो समयमा जस्को नियन्त्रणमा ठूला उद्योग थिए, उसैको नियन्त्रणमा पूजीँ थियो । सन् २००० यता इन्टरनेटको विकास र वृद्धिसँगै हमी नयाँ युगमा प्रवेश गयौं । “सुचनाको युग”। आज फेसबुक, टुइटर, एमाजोन, अलिबाबा जस्ता व्यवसायहरुले संसारलाई परिवर्तित गर्दैछन् । अहिलेको समय भनेको सुचनाको संजाल निर्माण तथा नियन्त्रण गर्ने समय हो । जोसँग सुचनामा नियन्त्रण छ, उसैमा विश्वको पूँजी तथा शक्तिको नियन्त्रण हुन्छ । यस युगले सबैमा समान अवसरको निर्माण गरको छ । विगतमा एउटा वर्गसँगमात्र पूँजीमा नियन्त्रण हुन्थ्यो भने आज सबैमा यो अवसर छ, जसले आफ्ने संजाल निर्णण तथा विकास गर्न सक्छ, उसैको नियन्त्रणमा पुँजी हुन्छ । त्यसैले यो समय आफ्नो व्यवसाय निर्माण तथा विकास गर्ने उत्कृष्ठ समय हो । के तपाई यो अवसर लिन तयार हुनुहुन्छ ?

सामान्यतय नेटवर्क माकेटिङ्ग भनेको व्यक्तिहरुको संजाल हो जो सँग विभिन्न वस्तु तथा सेवाको पहुँच हुन्छ र सो वस्तु तथा सेवा सोहि संजाल मार्फत वितरण हुन्छ । नेटवर्क माकेटिङ्गको बारेमा विस्तारमा अन्य अंकहरुमा छलफल गर्नेछौ, आज यो व्यवसाय किन यस समयको उत्कृष्ठ व्यवसाय हो भन्ने विषयमा छलफल गर्नेछौ ।
१. धन निर्माणको समान अवसरः
नेटवर्क माकेटिङ्ग वास्तविक रुपमा सबैलाई समान अवसर प्रदान गर्ने व्यवसाय हो । यस व्यवसायमा सबै जात जाति, धर्म संस्कृति, भौगोलिक क्षेत्र, सबै उमेर समूह, लिङ्ग, सबै शैक्षिक अवस्था, पृष्ठभूमि, अनुभव तथा क्षमता भएका व्यक्तिहरु यस व्यवसायमा समावेश भइ समान अवसर प्राप्त गर्न सक्छन् । यो पद्धति सपना, दृढता र लगनशिलता भएका व्यक्तिहरुका लागि हो । अधिकांश नेटवर्क माकेटिङ्ग कम्पनीले व्यक्तिको पृष्ठभूमि भन्दा पनि आफ्नो व्यवयासको मालिक बन्नका लागि नयाँ कुरा सिक्ने इच्छा भएका, परिवर्तनमूखि, वृद्धि गर्न चहाने र विभिन्न उतार चडाव सहन सक्ने व्यक्तिहरु प्रति ध्यान दिएको हुन्छन् ।
२.अरुको होइन, आफ्नै भाग्य निर्माण
एउटा महत्वपूर्ण प्रश्नमा मन्थन गर्नुहोस्, तपाईले अहिले जे काम गरिरहनुभएको छ त्यसले कसलाई धनी बनाइरहेको छ । तपाई या तपाईको मालिकलाई ? भ्रममा नपर्नुहोस् धन त्यो व्यक्तिसँग हुन्छ जसले सम्पती माथि नियन्त्रण गर्छ र त्यो सम्पती हो व्यवसाय । तपाई काम गर्न व्यवसाय वा पद्धतिमा मात्र होइन विश्वको धनको नियन्त्रण त्यही व्यक्ति जस्को नियन्त्रणमा व्यवसाय वा व्यवसायिक पदद्धि छ । जागिर गरेर तपाई आफ्नोको दैनिक ८ घण्टा अरुको सम्पत्ति निर्माणका लागि बिक्री गरिरहनुभएको छ । तपाई आफ्नो जिविकोपार्जन गरिरहनु भएको छ भने तपाईको मालिकले आफ्नो भाग्य निर्माण गरिरहेको छ । हिजो थिएन होला तर आज तपाईसँग आफ्नो भविष्य निर्माण गर्ने अवसर छ । नेटवर्क मार्केटिङ्ग । हो नेटवर्क मार्केटिङ्ग एउटा यस्तो व्यवसायिक पद्धति हो जसमा तपाई आफ्नो लागि आफै व्यवसाय निर्माण गर्नुहुन्छ । र तपाई जस्ता धेरै व्यक्तिहरुलाई पनि व्यवसाय निर्माण गर्ने अवसर प्रदान गर्न सक्नुहुन्छ ।
३. के जागिर अझै सुरक्षा हो?
जागिर गर्ने परम्परा २० औं शताब्दी अर्थात औद्योगिक युगको आगमनसँगै सुरुवात भएको हो । विगत १०० वर्ष देखि आर्थिक सुरक्षाका लागि नै मानिसहरु जागिर गर्दै आइरहेका छन् । के जागीर अझै आर्थिक सुरक्षको भरपर्दो माध्यम हो? यसको उत्तर २००८/०९ को आर्थिक मन्दी र हाल कोरोना महामारीका कारण चलीरहेको लकडाउनको प्रभावले यसको उत्तर पुष्टी गरिसकेको छ । जगिर २० औं शताब्दीको भरपर्दो आर्थिक सुरक्षाको माध्यम थियो होला तर २१ औं शताब्दीमा असुरक्षा हो । यही सहि समय हो, आर्थिक सुरक्षाको अन्य विकलप रोज्ने । र यस समयको सबै भन्दा उत्तम विकल्प नेटवर्क मार्केटिङ्ग हुनसक्छ किनभने तपाईले यस प्रणालीमा हाल गरिरहनु भएको कामसँगै काम गर्न सक्नुहुन्छ । साथै नेटवर्क मार्केटिङ्ग एउटा विश्वव्यापी रुपमा प्रमाणित व्यवसायिक प्रणाली हो त्यस कारण असफलताको जोखिम न्यून छ ।
४.आर्थिक तथा समयको स्वतन्त्रताः
आफ्नो व्यवसाय निर्माण गर्नुको एउटा मुख्य उद्धेश्य आर्थिक तथा समयको सवतन्त्रता प्राप्त गर्नुहो । आर्थिक तथा समयको स्वतन्त्रताको सामान्य अर्थ भनेको तपाईको भौतिक आवश्कता तथा उपस्थिती बिना धन आर्जन गर्न सक्षम हुनु हो । रोजगार तथा स्वरोजगार गर्ने व्यक्तिहरुले धनका लागि आफ्नो समय बिक्री गर्ने हो । त्यसैले रोजगार तथा स्वोरोजगार समूहका व्यक्तिहरुले आर्थिक तथा समयको स्वतन्त्रता प्राप्त गर्न असम्भव छ किनकि उनीहरुले काम नगर्दा कुनै आम्दानी प्राप्त गर्न सक्दैनन् । यो भन्दा फरक नेटवर्क मार्केटिङ्गमा तपाई जस्तै अन्य वितरक तथा ग्रहाकहरुको संजाल निर्माण गर्नुहुन्छ, र तपाईले विकास गरेको सोहि संजालले तपाईलाई नियमित आम्दानी प्रदान गर्दछ । अर्थात तपाई महिनौ दिन छुट्टी मनाउन जानु भयो भने पनि तपाई छुट्टीबाट फर्कदा तपाईको आम्दानी छुट्टीमा जानु भन्दा वृद्धि भएको हुन्छ । हामीलाई चाहिएको आर्थिक तथा समयको स्वतन्त्रता यही होइन त ।
५.कम लागतमा व्यवसाय निर्माणः

आफ्नो व्यवसाय निर्माण गर्नका लागि सबै भन्दा ठूलो चुनौति र जोखिम सुरुवाती पूँजी हो । अधिकांश राम्रो व्यवसायिक योजना भएका उद्यम सुरुवाती ५ वर्षमा असफल भएको पाइन्छ र यसको सबै भन्दा महत्वपूर्ण करण पूँजीको अभाव नै हो । नेटवर्क मार्केटिङ्गमा तपाईले सुरुवाती पुँजी जस्तै व्यवसाय दर्ता, उत्पादन वस्तुको खोज तथा अनुसन्धान, वस्तुको उत्पादन, भण्डारन, जनशक्ति आदि लगानी गर्नु पर्दैन कम्पनीले सबै लगानी गर्दछ । तपाईले तपाइहरु जस्तै सपना भएका व्यक्तिहरुको संजाल निर्माण गर्ने, जुन संजालको माध्यमबाट कम्पनीले उत्पादन गरेका वस्तुहरु वितरण हुन्छन् । भ्रममा नपर्नुहोस् ! यहाँ लगानी भनेको आर्थिक लगानी मात्रै हो, यस व्यवसायमा आर्थिक लगानीको सट्टा तपाईले आफ्नो संजाल निर्माण गर्न प्रयाप्त समय, सीप, क्षमता, जोश जागर अन्य परम्परागत व्यवसाय भन्दा बढी लगानी गर्नुपर्दछ ।
६.सफल तथा समान मनस्थिती भएका व्यक्तिहरुको संगतः
६.सफल तथा समान मनस्थिती भएका व्यक्तिहरुको संगतः
यो सुन्न गाहृो हुन सक्छ, तर यदि तपाई आफ्नो जीवनमा एक फरक अर्थव्यवस्था सृजना गर्न चहानुहुन्छ भने, तपाईले नयाँ जागिर होइन नयाँ साथीहरु चुन्न आवश्यक छ । किन? किनभने निसदेय तपाईको साथीहरुले तपाईलाई माया गर्छन् तर उनीहरुले नचाहँदा नचाहँदै पनि तपाईको हालको संगतले तपाईको जीवनमा पछाडी तान्न सक्छन् । तपाईले सुन्नु भएको हुनुपर्दछ कि तपाईको आम्दानी तपाईको नजिकका पाँच जना साथीहरुको औषत आम्दानीको बराबर हुन्छ । यदि तपाई सफल बन्न चहानुहुन्छ भने तपाईले सफल व्यक्तिहरुको वा सफल हुन मद्दत गर्न सक्ने मानिसहरुको संगत गर्नुपर्दछ । आफैसँग प्रश्न गर्नुहोस्,“के तपाईको हालको सगत तथा तपाईलाई सफल बनाउन सक्छ? यदि सक्दैन भने नयाँ संगत चुन्नुहोस् । नेटवर्क मार्केटिङ्ग व्यवसायमा तपाईहरुले आफ्ने वृद्धि र विकासका लागि तपाईसँग प्रतिस्पर्धा गर्ने साथीहरु होइन तपाईलाई सफल बनाउन तपाईसँग सहकार्य गर्ने साथी पाउनु हुन्छ किनभने यस व्यवसायमा तपाई जति धेरै सफल हुनुहुन्छ तपाईको साथी त्यतिनै सफल हुन्छन् ।
७. डोनाल्ड ट्रम्प, वारेन वफेट, रिचर्ड ब्रानसन बीच के समान्ता छ ?
डोनाल्ड ट्रम्प, वारेन वफेट र रिचर्ड ब्रानसन बीच के समान्ता छ ? यी तीनै जना संसारका सफल व्यवसायी, लागनीकर्ता, अर्बपति र नेटवर्क मार्केटिङ्गका लगानीकर्ता हुन् । यी बाहेक संसारका सफल व्यक्तिहरु रबर्ट कियोसाकी, स्टीफन कोव्वे, जिम रोन, टी हार्व एकर, एपिजे अम्दुल कलाम तथा अन्य धेरै सफल व्यक्तिहरुले नेटवर्क मार्केटिङ्ग व्यवसायलाई समर्थन तथा सिफारिस गर्दछन् । मैले अझ केहि भन्न आवश्यक छ र ? निर्णय तपाईको संसारका सबैभन्दा सफल व्यक्तिलाई सुन्ने कि चोकको चिया पसलको राय बाहादुरलाई ?
यहाँ छलफल गरिएका केहि विषयहरु नेटवर्क मार्केटिङ्गका केहि पक्षहरुमात्र हुन् यी बाहेक अन्य धेरै करणहरुले गर्दा यो व्यवयाय यस संमयको उत्कृष्ठ व्यवसायको रुपमा विकास भइरहेको छ । नेटवर्क मार्केटिङ्ग मुख्यतः बिक्री व्यवसाय होईन, तर यो एउटा शिक्षण, संजाल निर्माण र नेतृत्व व्यवसाय हो । तपाईको काम धेरै उत्पाद बेच्नु होइन, र धेरै मानिसहरुलाई उच्पाद बेच्न सिकाउनु पनि होइन । यो आफ्नो संजालको नेतृत्व गर्ने, क्षमता विकास गर्ने र व्यक्तिको विकास गर्ने हो । आफ्नो संजाल निर्माण गर्नु र्नै पहिलो र सबै भन्दा महत्वपूर्ण कार्य हो । त्यसैले त यो सुचनाको युगको व्यवसाय हो ।
आज धेरै नेटवर्क मार्केटिङ्ग कम्पनीहरुले विश्वभर आर्थिक अवसर मार्फत शान्ति फैलाइरहेका छन् । नेटवर्क मार्केटिङ्ग व्यवसाय विश्वका सम्पन्न देशहरुमा सफल व्यवसायिक प्रणालीका रुपमा प्रमाणित भइसकेको छ भने नेटवर्क मार्केटिङ्ग कम्पनीहरु विकासोन्मुख देशहरुमा पनि काम गरिरहेका छन्, जसले यस क्षेत्रमा बसोबास गर्ने लाखौं मानिसहरुमा आर्थिक विकासको आशा तथा अवसर प्रदान गरेको छ । यसै सन्दर्भमा नेपाल सरकारको २०७६ माघ ६ गतेको मन्त्री परिषद्धको निर्णयबाट नेटवर्क मार्केटिङ्ग व्यवसायलाई कानुनी मान्यता प्रदान गर्दै कम्पनीहरुलाई दर्ता खुल्ला गरेको छ । निश्चय पनि कोरोनाको महामारी अन्त्य पश्चात धेरै संख्यामा नेटवर्क मार्केटिङ्ग कम्पनीहरु दर्ता हुनेछन् । यो नेपालका लागि राम्रो अवसर साथै ठूलो चुनौति पनि हो । किनभने सबै नेटवर्क मार्केटिङ्ग कम्पनीहरुको ठगी गर्ने नियत हुदैन तर सबै ठगी गर्ने नियत भएका कम्पनीहरुले नेटवर्क मार्केटिङ्ग प्रणालीलाई अवलम्बन गरेका हुन्छन् । नेपाल सरकारले कम्पनी दर्ता साथै आम नागरिकहरुलाई नेटवर्क मार्केटिङ्ग प्रणालीका विषय शुसुचित गराउन अति आवश्यक छ र नेटवर्क मार्केटिङ्ग कम्पनीहरु पनि यो एउटा अहम जिम्मेबारी रहेको छ ।
तपाई र तपाईको परिवारका लागि एक नयाँ आर्थिक अवस्थाको निर्माण गर्ने यो उपर्युक्त समय हो किनकि तपाई सँग समान अवसर छ । निर्णय तपाईको ! आफ्नो अवस्था परिवर्तन गर्ने कि जीवन भर कडा परिश्रम गरेर धनीलाई अझ धनी बनाउने ।
नेटवर्क मार्केटिङ्गका विभिन्न पक्षहरुमा हामी यस पछिका अंकहरुमा नियमित रुपमा छलफल गर्ने छौ । यो सामाग्री उपयुक्त लागेमा शेयर गर्नुहोला र आगामी दिनमा नेटवर्क मार्केटिङ्गसँग सम्बन्धीत कुन विषयमा छलफल गर्न आवश्यक ठान्नु भएकोछ, यस लिङ्कमा (तपाईको सल्लाह र सुझाव यहाँ दिनुहोस् ।)आवश्यक सल्लाह सुझाव प्रदान गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ ।
Wou its great 🙏🙏
ReplyDeleteThank You very much for your appreciation. Please stay connected for more valuable contents.
DeleteIt will better if network marketting companies would provide believe to the people
ReplyDeleteThank You very much for your appreciation and valuable thought. Yes of-course! I completely agree with you that network marketing companies have to trust worthy to the public. However there are certain other aspects on Network Marketing being controversial in Nepal. I am working on my next article about Network Marketing in Nepal. so please stay connected. We will discuss it further.
DeletePost a Comment
Please do not enter any spam link in the comment box.